कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • कर्मचारी विवरण
    • हाल सम्मका कार्यालय प्रमुखहरु
    • संगठनात्मक संरचना
    • शाखाहरु
      • उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा
      • कार्यक्रम तथा योजना शाखा
      • कार्यालय प्रमुख
      • प्रसाशन,उद्योग प्रवर्धन तथा बाणिज्य शाखा
      • लेखा शाखा
  • प्रकाशनहरु
    • सबै
    • Test
    • आयोजना तथा कार्यक्रम
    • उद्योग बाणिज्य प्रशासनको दैनिक प्रगति बिवरण
    • ऐन नियमहरु
    • कार्यबिधि / मापदण्ड / बिनियमहरु
    • नागरिक वडा पत्र
    • प्रतिवेदन/चौमासिक/बार्षिक
    • वार्षिक प्रगति पुस्तिका
    • स्वत: प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क
कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • संगठनात्मक संरचना
    • कर्मचारी विवरण
  • प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क

कार्य जिम्मेवारीहरू...

दीर्घकालिन सोच (Vision)

दैलेख जिल्लालाइ लघु,घरेलु तथा साना उधोगको विकास विस्तार र प्रवर्धनको माध्यमवाट युवा जनशक्त्तिलाइ जिल्ला वाहिर जान नदिइ रोजगारी र आयआर्जनको क्षेत्रमा आत्मनिर्भर वनाउने यस कार्यालयको दिर्घकालिन सोच रहेको छ I 

ध्येय ( Mission)

 

  • स्थानीय साधन श्रोत सिप र श्रमको उच्चत्तम उपयोग गरि लघु,घरेलु,तथा साना उधोगहरुको विकास विस्तार र प्रवर्धन गर्ने I
  • स्थानीय साधन श्रोत कच्चापदार्थहरुको प्रयोग एवं प्रविधि र वजार माग अनुसारको आवस्यता अध्ययन गरि उधम व्यवसाय स्थापना गर्ने र रोजगारी सिर्जना गर्ने I
  • परम्परागत लघु घरेलु उधम व्यवसायको सम्वर्धन र संरक्षण गर्ने I
  • साना उधोगहरुको विकासका लागि उधोग प्रवर्धनका कार्यहरु संचालन गर्ने I

लक्ष्य (Goal)

दैलेख जिल्लालाई स्थानीय साधन श्रोतको प्रभावकारी परिचालन मार्फत औधोगिक तथा आर्थिक क्षेत्रको विकास गर्दै आत्मनिर्भर स्वचालित एवम् समृद्ध जिल्ला वनाउनु यस कार्यालयको लक्ष्यरहेकोछ I

उद्देश्य ( Objective)

 

  • उधोग प्रवर्धन कार्यक्रमहरु उधमशिलता विकास तालिम , माग अनुसारको प्राविधिक सिप विकास तालिम , उधोग व्यवसाय व्यवस्थापकीय तालिमहरु र अन्य प्राविधिक सहयोग कार्यक्रमहरु मार्फत उधम स्थापना , विकास ,विस्तार रोजगारी सिर्जना गरि आयआर्जनमा वृद्धि गर्ने I
  • उधोग वाणिज्य प्रशासन कार्यहरु फर्म दर्ता , नवीकरण जस्ता प्रशासनिक कार्यहरु सम्पादन गरि उधमी व्यवसायीहरुलाई कानुनी रुपमा स्थापित गर्ने .
  • उपभोक्ता हित संरक्षण र अधिकार सम्बन्धी बजार अनुगमन सचेतनामुलक कार्यक्रमहरु आदी संचालन गर्ने ।

 

रणनीति ( Strategy)

कार्यालयको ध्येय , लक्ष्य र उदेश्य प्राप्ति गर्नका लागी स्थानीय सिप, श्रम, र  साधन श्रोतको व्यापक सम्भाव्यता अध्ययन , औधोगिक उत्पादित वस्तुहरुको वाजारिकरण, प्रतिस्पर्धा गुणस्तर आदिको क्षेत्रमा शुक्ष्म अध्ययन गरि कार्ययोजना वनाई कार्य गर्ने रणनीति लिईएको छI

Categories

पृष्ठभूमि कार्य जिम्मेवारीहरू संगठनात्मक संरचना कर्मचारी विवरण फोटो ग्यालरी

सम्पर्क

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख कर्णाली प्रदेश
०८९४२०१३६
csidbdailekh1@gmail.com
Web-mail Login

सम्बन्धित लिंक्स

विस्तृत
  • CoVid19-Dashboard
  • उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
  • उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय, प्रदेश...
  • गृह मन्त्रालय
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

© प्रतिलिपि अधिकार 2026 - उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, कर्णाली प्रदेश