कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • कर्मचारी विवरण
    • हाल सम्मका कार्यालय प्रमुखहरु
    • संगठनात्मक संरचना
    • शाखाहरु
      • उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा
      • कार्यक्रम तथा योजना शाखा
      • कार्यालय प्रमुख
      • प्रसाशन,उद्योग प्रवर्धन तथा बाणिज्य शाखा
      • लेखा शाखा
  • प्रकाशनहरु
    • सबै
    • Test
    • आयोजना तथा कार्यक्रम
    • उद्योग बाणिज्य प्रशासनको दैनिक प्रगति बिवरण
    • ऐन नियमहरु
    • कार्यबिधि / मापदण्ड / बिनियमहरु
    • नागरिक वडा पत्र
    • प्रतिवेदन/चौमासिक/बार्षिक
    • वार्षिक प्रगति पुस्तिका
    • स्वत: प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क
कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • संगठनात्मक संरचना
    • कर्मचारी विवरण
  • प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रतिबेदन
    • प्रेस विज्ञप्ति
    • सुचना
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क

शाखाहरु को कार्य विवरण

कार्यक्रम तथा योजना शाखा

कार्यक्रम तथा योजना शाखा

नियमित गर्नुपर्ने प्रमुख कार्यहरु

  • वार्षिक कार्यक्रमहरुको योजना बनाउने , प्रस्ताव गर्ने र स्वीकृति गराउने I
  • स्वीकृत वार्षिक कार्यक्रमहरु (उधमशिलता विकास , प्राविधिक सीप विकास तालिम, मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रम आदि) कार्यान्वयन गर्ने I
  • वार्षिक लक्ष्य अनुसार स्थानीय साधन श्रोत सिप , वजार माग र आधुनिक प्रविधिमा आधारित कार्यक्रमहरु छनौट गर्ने तथा कार्यान्वयन गर्ने I
  • जिल्ला स्थित सबै सरोकारवाला निकायहरु , जिल्ला समन्वय समिति र सबै स्थानीय तहहरु संग कार्यालयवाट संचालन हुने कार्यक्रमका सम्वन्धमा समन्वय र साझेदारी गर्ने I
  • जिल्लामा उधोग प्रवर्धनात्मक क्रियाकलापहरुको संचालनका माध्यमवाट नयाँ लघु,घरेलु तथा साना उधमीहरुको सिर्जना गर्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने तथा आय आर्जनमा वृद्धि गर्ने I
  • वार्षिक रुपमा संचालित क्रियाकलापहरुको अनुगमन निरीक्षण तथा मुल्यांकन गर्ने गराउने I
  • वार्षिक रुपमा संचालन भै सम्पन्न भएका कार्यक्रम,क्रियाकलाप तथा योजनाहरुको प्रतिवेदन तयार गर्ने र सम्वन्धित निकायमा पेश गर्ने I

 

चालु आ.व. २०८२/०८३ मा कार्यान्वयन गरिने मुख्य मुख्य स्वीकृत वार्षिक कार्यक्रमहरु

क्र. सं.

कार्यक्रम/क्रियाकलाप/योजनाको नाम

वार्षिक लक्ष्य

वार्षिक वजेट

कैफियत

इकाई

परिमाण

१

मुल्यांकन समितिको वैठक

पटक

१

५०,०००

 

२

उधोग प्रवर्धन समितिको वैठक

पटक

१

५०,०००

 

३

प्रविधि र वजार मागमा आधारित सिप विकास तालिम

जना

८०

२५,००,०००

 

४

स्थानीय कच्चापदार्थमा आधारित सिप विकास तालिम

जना

३०

१०,००,०००

 

५

वजार अनुगमन कार्यक्रम

पटक

११

३,००,०००

 

६

उपभोक्त्ता हित सचेतनामुलक कार्यक्रम

चालु

चालु

१,००,०००

 

७

उपभोक्त्ता हित दिवस कार्यक्रम

पटक

१

५०,०००

 

८

उधोग दिवस कार्यक्रम

पटक

१

५०,०००

 

९

मेला महोत्सव प्रवर्धन कार्यक्रम

जना

१५

१,५०,०००

 

१०

कार्यक्रम कार्यान्वयन अनुगमन निरीक्षण कार्यक्रम

चालु

चालु

१,४४,०००

 

जम्मा

 

 

४३,९४,०००

 

सबै शाखाहरु

प्रसाशन,उद्योग प्रवर्धन तथा बाणिज्य शाखा लेखा शाखा उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा कार्यालय प्रमुख कार्यक्रम तथा योजना शाखा

सम्पर्क

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय नारायण नगरपालिका वडा नं‍. ६ , दैलेख कर्णाली प्रदेश
०८९४२०१३६
csidbdailekh1@gmail.com
Web-mail Login

सम्बन्धित लिंक्स

विस्तृत
  • CoVid19-Dashboard
  • उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
  • उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय, प्रदेश...
  • गृह मन्त्रालय
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

© प्रतिलिपि अधिकार 2026 - उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, कर्णाली प्रदेश