कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
उद्याेग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख
नारायण नगरपालिका वडा नं. ६, दैलेख
शाखाहरु को कार्य विवरण
लेखा शाखा
कार्यलयमा नियमित खर्च हुने कार्यक्रमहरुकाे खर्चको श्रेष्ता तयार गर्ने,खर्चको हरहिसाव राख्ने, आर्थिक हिनामिना हुन नदिने, राजश्व संकलन गर्ने, धरौटी सम्बन्धि कार्य गर्ने, बेरुजु असुली गरि दाखिला गर्ने, खर्च भएका विवरणहरुको फाँटवारी तयार गरि सम्बन्धित निकायमा पेश गर्ने, आन्तरिक लेखापरिक्षण, महालेखा परिक्षण गराउने आदि कार्य सम्पादन गर्ने ।